Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 131

ULB · अध्याय 131 / 150

भजनसंग्रह 131

1हे परमप्रभु, मेरो हृदय घमण्डी छैन न त मेरा आँखा हठी छन्। आफ्‍नै निम्ति मसँग ठुला आसाहरू छैनन् न त मैले गर्न नसक्‍ने कुराहरूको वास्‍ता म गर्छु।

2वास्तवमा मैले आफ्‍नो प्राणलाई स्थिर र शान्त बनाएको छु। दूध छोडाएको बालक आमासँग भएझैं, मभित्र मेरो प्राण दूध छोडेको बलकझैं छ।

3ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आसा गर्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org