Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › मार्गहरू › शाऊलका पहिला यात्राहरू

मार्गहरू

शाऊलका पहिला यात्राहरू

दमस्कस, यरूशलेम, तार्सस र एन्टिओख · 8 बिसौनी · सीधा रेखामा ≈ 2,150 कि.मि.

भूमध्य सागरसाइप्रसकिलिकियामृत सागरयरूशलेमदमस्कसकैसरियाटार्ससएन्टिओखिया100 किमी12456

© OpenStreetMap contributors

बिसौनीहरू

  1. यरूशलेमप्रेरित 9:2र त्यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे।
  2. दमस्कसप्रेरित 9:8शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन्। त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए।
  3. यरूशलेमप्रेरित 9:26शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे। तर तिनी चेला हुन् भन्‍ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए।
  4. कैसरियाप्रेरित 9:30भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए।
  5. टार्ससप्रेरित 9:30भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए।
  6. एन्टिओखियाप्रेरित 11:26जब उनले तिनलाई भेटाए, तब उनले तिनलाई एन्टिओखियामा ल्याए। तिनीहरू पुरै वर्षभरी नै मण्डलीमा सँगसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए। एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्‍टियान भनियो।
  7. यरूशलेमप्रेरित 12:25शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो।
  8. एन्टिओखियाप्रेरित 13:1एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए। तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए।

रेखाहरूले पडावहरूलाई पाठको क्रममा जोड्छन्। जहाँ रेखा जमिनको बनोट पछ्याउँछ, त्यो एक विद्वान्ले पुनर्निर्माण गरेको सम्भावित बाटो हो; अरू ठाउँमा सिधा रेखा — बाटो थाहा छैन। दूरीहरू पडावहरूबीच सिधा रेखामा छन्। टुक्रे रेखा: जहाजबाट। फिक्का: स्थान अनिश्चित।

हरेक बिन्दु सबैभन्दा सम्भावित स्थान हो; फिक्का बिन्दुको अर्थ पहिचान अनिश्चित छ। स्थान थाहा नभएका ठाउँहरू नक्सामा छैनन्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · UBS Bible Routes, Dr Leen Ritmeyer © United Bible Societies 2023, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार