Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › मार्गहरू › पावलको दोस्रो यात्रा

मार्गहरू

पावलको दोस्रो यात्रा

पार गरेर माकेडोनिया र ग्रीससम्म · 17 बिसौनी · सीधा रेखामा ≈ 3,490 कि.मि.

भूमध्य सागरक्रेटगलातियासाइप्रसकापाडोकियाएन्टिओखियाडर्बीलुस्‍त्रात्रोआससामोथ्रेकफिलिप्पीबेरियाएथेन्सकोरिन्थकिंक्रियाएफिससकैसरिया200 किमी12345678910111213141516

© OpenStreetMap contributors

बिसौनीहरू

  1. एन्टिओखियाप्रेरित 15:35तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे। जहाँउनी सिकाए र प्रभुको वचन प्रचार गरे।
  2. डर्बीप्रेरित 16:1पावल डर्बी र लुस्‍त्रामा पनि आए, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए। उनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए।
  3. लुस्‍त्राप्रेरित 16:1पावल डर्बी र लुस्‍त्रामा पनि आए, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए। उनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए।
  4. त्रोआसप्रेरित 16:8त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे।
  5. सामोथ्रेकजहाजबाटप्रेरित 16:11त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,
  6. नियापोलिसजहाजबाटप्रेरित 16:11त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,
  7. फिलिप्पीप्रेरित 16:12त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो। हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ।
  8. अम्फिपोलिसप्रेरित 17:1अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे।
  9. अपोल्लोनियाप्रेरित 17:1अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे।
  10. थेसलोनिकेप्रेरित 17:1अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे।
  11. बेरियाप्रेरित 17:10त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए। त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे।
  12. एथेन्सजहाजबाटप्रेरित 17:15पावललाई डोर्‍याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे। पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्‍ने निर्देशन दिएर पठाए।
  13. कोरिन्थप्रेरित 18:1यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए।
  14. किंक्रियाप्रेरित 18:18धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे। बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए।
  15. एफिससजहाजबाटप्रेरित 18:19जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे। तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे।
  16. कैसरियाजहाजबाटप्रेरित 18:22कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे।
  17. एन्टिओखियाप्रेरित 18:22कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे।

रेखाहरूले पडावहरूलाई पाठको क्रममा जोड्छन्। जहाँ रेखा जमिनको बनोट पछ्याउँछ, त्यो एक विद्वान्ले पुनर्निर्माण गरेको सम्भावित बाटो हो; अरू ठाउँमा सिधा रेखा — बाटो थाहा छैन। दूरीहरू पडावहरूबीच सिधा रेखामा छन्। टुक्रे रेखा: जहाजबाट। फिक्का: स्थान अनिश्चित।

हरेक बिन्दु सबैभन्दा सम्भावित स्थान हो; फिक्का बिन्दुको अर्थ पहिचान अनिश्चित छ। स्थान थाहा नभएका ठाउँहरू नक्सामा छैनन्।

रोमी सडकहरू: लगभग ई.पू. 300 – ई.सं. 300 को रोमी साम्राज्यका सडकहरू; टुक्रे रेखा — काल्पनिक मानिएका सडकहरू। तिनीहरूमा यात्राको ठ्याक्कै बाटो पाठमा वर्णन गरिएको छैन।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · Itiner-e © 2024 Brughmans, Pažout, de Soto, Bjerregaard Vahlstrup, CC BY 4.0 · UBS Bible Routes, Dr Leen Ritmeyer © United Bible Societies 2023, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार