Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › मार्गहरू › दक्षिणमा यहोशूको अभियान

मार्गहरू

दक्षिणमा यहोशूको अभियान

गिलगालबाट गिबोन, लाकीश, हेब्रोन र दबीरसम्म · 11 बिसौनी · सीधा रेखामा ≈ 210 कि.मि.

किद्रोनगिलगालगिबोनबेथ-होरोनआजेकामक्‍केदालिब्‍नालाकीशएग्लोनहेब्रोनदबीर10 किमी12345678910

© OpenStreetMap contributors

बिसौनीहरू

  1. गिलगालयहोशू 10:7यहोशू, तिनी र तिनीसँग भएका युद्ध गर्ने सबै अनि लड्‍ने सबै मानिस गिलगालबाट गए।
  2. गिबोनयहोशू 10:10परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे। तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे।
  3. बेथ-होरोनयहोशू 10:10परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे। तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे।
  4. आजेकायहोशू 10:10परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे। तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे।
  5. मक्‍केदायहोशू 10:16अब पाँच जना राजा उम्केका र आफै मक्‍केदाको गुफामा लुकेका थिए।
  6. लिब्‍नायहोशू 10:29यहोशू र सारा इस्राएल मक्‍केदाबाट लिब्‍नातिर गए। तिनले लिब्‍नाविरुद्ध लडे।
  7. लाकीशयहोशू 10:31यहोशू र तिनीसँग भएका सबै इस्राएल लिब्‍नाबाट लाकीशतिर अगि बढे। तिनले यसको नजिकै छाउनी हाले र यसविरुद्ध लडे।
  8. एग्लोनयहोशू 10:34त्यसपछि यहोशू र सारा इस्राएल लाकीशबाट एग्लोनतिर अगि बढे। तिनीहरूले यसको नजिकै छाउनी हाले र यसविरुद्ध युद्ध गरे,
  9. हेब्रोनयहोशू 10:36त्यसपछि यहोशू र सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे। तिनीहरूले यसविरुद्ध युद्ध गरे।
  10. दबीरयहोशू 10:38त्यसपछि यहोशू र तिनीसँग भएका सबै फौज फर्के र तिनीहरू दबीरतिर लागे र यसविरुद्ध युद्ध गरे।
  11. गिलगालयहोशू 10:43त्यसपछि यहोशू र तिनीसँग भएका सबै इस्राएल गिलगालको छाउनीमा फर्के।

रेखाहरूले पडावहरूलाई पाठको क्रममा जोड्छन्। जहाँ रेखा जमिनको बनोट पछ्याउँछ, त्यो एक विद्वान्ले पुनर्निर्माण गरेको सम्भावित बाटो हो; अरू ठाउँमा सिधा रेखा — बाटो थाहा छैन। दूरीहरू पडावहरूबीच सिधा रेखामा छन्। टुक्रे रेखा: जहाजबाट। फिक्का: स्थान अनिश्चित।

हरेक बिन्दु सबैभन्दा सम्भावित स्थान हो; फिक्का बिन्दुको अर्थ पहिचान अनिश्चित छ। स्थान थाहा नभएका ठाउँहरू नक्सामा छैनन्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · UBS Bible Routes, Dr Leen Ritmeyer © United Bible Societies 2023, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार