Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › यहूदाका राजाहरू

राजाहरू र इतिहास सँगसँगै · यहूदाका राजाहरू

यहूदाका राजा अबिया

१ राजाहरू 15:1–2 · २ इतिहास 13:1–2

१ राजाहरू

१ राजाहरू 15:1–2

1नबातका छोरा राजा यारोबामको शासनकालको अठारौँ वर्षमा अबियाले यहूदामाथि शासन गर्न थाले।

2तिनले यरूशलेममा तिन वर्ष राज्य गरे। तिनकी आमाको नाउँ माका थियो। उनी अबीशालोमकी छोरी थिइन्।

२ इतिहास

२ इतिहास 13:1–2

1राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे।

2तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌। अबिया र यारोबामका बीचमा युद्ध भयो।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार